काठमाडौं— नेपाली सेनाको हेलिकप्टर ट्रकमा राखी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सेनाको हवाई महानिर्देशनालयमा लगिएको छ। आकाशमा उड्ने हेलिकप्टर सडकमार्ग हुँदै सारिँदा आम नागरिक उत्सुकतापूर्वक हेर्दै थिए। सेनाको भद्रकालीस्थित सैनिक मुख्यालयमा प्रदर्शनका लागि ल्याइएको उक्त हेलिकप्टर विशेष सुरक्षाकाबीच ट्रकमा राखी विमानस्थलबाट सारिएको हो। स्थानीय तथा यात्रुहरू हेलिकप्टरलाई सडकमार्ग हुँदै लैजाँदै गरेको दृश्य अवलोकन गर्दै रमाइलो मानेका थिए।
देवघाटको बेनी सङ्गममा मकर स्नान गर्न आएका भक्तजन । नवलपुर, तनहुँ र चितवन अवस्थित त्रिशूली र कालीगण्डकी नदीको सङ्गमस्थल देवघाटधाममा माघ १ गतेदेखि एक महिने मकर स्नान सुरु भएको छ । तस्बिरःरासस
काठमाडौँ । खानेपानीको थोक प्राणालीको पाइप फुट्दा काठमाडौँको बबरमहल क्षेत्र जलमग्न भएको छ । बुधबार दिउँसो विद्युत् प्राधिकरणले विद्युत्का तारहरू अण्डरग्राउण्ड गर्नका लागि ‘होेरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि सो क्षेत्र जलमग्न भएको हो । काठमाडौँ उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख टीकाबहादुर चौधरीले विद्युत्का तारहरू अण्डरग्राउण्ड गर्नका ...
काठमाण्डौ, १९ माघ । चिनियाँ नयाँ बर्षको अबसरमा आज काठमाण्डौमा साँसकृतिक आदान प्रदान कार्यक्रम सँम्पन्न भएको छ । चिन तिब्बत बुक स्टोर काठमाण्डौले आयोजना गरेको उक्त कार्यक्रममा नेपाल चिन तथा नेपाल तिब्बत बिचको संस्कृती तथा कला आदान प्रदान एबँ सुबधुर सँम्बन्धका बिषयमा परिचर्चा गरिएको थियो । नयाँ बर्षलाई भब्य स्वागत गर्दै बुक स्टोरले तिब्बतमा भएका ...
काठमाडौं । संकटा एफसीले सभापति कप फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार साँझ भएको फाइनलमा आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशलाई टाइब्रेकरमा हराउँदै संकटाले उपाधि जितेको हो । संकटा एफसीले आयोजक टिमलाई सडनडेथमा ४-३ ले पराजित गरेको हो ।उपाधिसँगै संकटाले २६ लाख रुपैयाँ हात पारेको छ भने बागमतीले १३ लाख रुपैयाँमै ...