राजधानीको सामाखुशीमा एक स्कूले बिद्यार्थी सडक छेउको नाली भित्र छिरेपछि…हेर्नुस यो भिडियो

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ ।राजधानीका सडकहरु यतिबेला जताततै खनिएका छन । जस्का कारण बर्खाको यो समयमा बिशेष गरि राजधानीका सडकहरु अस्तब्यस्त बनेका छन । कतिपय स्थानमा सडक खन्दा पानीको निकासा हुने ठाउँ समेत थुनिएकाले डुवानको समस्या पनि देखिएको छ ।यतिमात्र होइन ठुला ठुला खाडमा पानी जमेकाले बटुवाहरु जोखिम मोलेर हिडन बाध्य भएका छन । आज दिउँसो मात्रै सामाखुशीमा एक जना स्कूले नानी पानीको नालामा खसेर झण्डै ज्यान गएको थियो  । हेर्नुस्त यो डरलाग्दो दृष्य….