चितवन, १० जेठ । चितवन महोत्सव २०७५ मा बचत भएको रकममध्ये ५५ लाख ५५ हजार ५५५ धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग गरिने भएको छ
पोखरा,९ वैशाख । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पोखरामा जारी प्याराग्लाईडिङ तर्फ नेपाली सेनाको त्रिभुवन क्लबले एक्यूरेसी र क्रसकन्ट्री तर्फका दुबै इभेन्टमा उत्कृष्ट प्रदर्शन गर्दै अग्रस्थानमा रहेको छ । दोश्रो दिनको
काठमाडौँ, ११ चैत । एएफसी तेइस वर्षमुनि यू–२३ च्याम्पियनसिप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।  कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल कतारसँग ५–०
विराटनगर, ६ चैत । पाँचौँ महिला साफ फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो सेमिफाइन खेलमा भारतले बङ्गलादेशलाई ४–० गोलले पराजित गरेको छ । भारतले अब फाइनल खेल नेपालसँग खेल्नेछ ।  विराटनगरको शहीद
काठमाडौँ, १० फागुन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले संयुक्त अरब ईमिरेट्स (युएई)लाई सात विकेटले पराजित गरेको छ ।  थाइल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा भएको
धनगढी, २५ माघ ।शनिबारदेखि शुरु हुने भनिएको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिता मौसमको प्रतिकूलताका कारण यही माघ २८ गतेदेखि शुरु हुने भएको छ ।  प्रतियोगिताको उद्घाटन भने पूर्वनिर्धारित समय
काठमाडौँ । चितवनको भरतपुरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण हुने भएको छ । धुर्मुस सुन्तली फाउन्डेशनले बनाउने सो रङ्गशालाको नाम गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला हुनेछ । यस्का लागी फाउन्डेशन र भरतपुर महानगरपालिकाबीच
काठमाडौँ, १५ माघ । नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को एकदिवसीय क्रिकेटको बरियतामा समावेश भएको छ ।  दोस्रो एक दिवसीय सिरिज जितेसँगै आइसिसीले नेपाललाई बरियतामा समावेश गरेको हो ।
काठमाडौँ, २७ पुस। युवा तथा खेलकूद मन्त्रालयले पछिल्लो समय खेल सङ्घमा देखिएको विवाद समाधान गर्न गठित समितिको म्याद एक महीना थप गरेको छ ।  गत मङ्सिर १७ गते युवा तथा खेलकूदमन्त्री