उत्कृष्ट सेवा सहित पाटन प्याथ ल्याबको ल्याब परिक्षणमा ५०% सम्म छुट ।

arjun Business/अर्थ ब्यापार , Latest Update , News/समाचार , Others/अन्य , Photo Bank , Photo Gallery , न्युज बैंक बिषेश , ७ वर्ष अगाडि

न्युज बैंक नेपाल, काठमाडौं । ललितपुरको लगनखेलमा ललितपुर मलको चौथो तल्लामा रहेको पाटन प्याथ ल्याबले श्रावण महिनाभरी गरिने ल्याब परिक्षणमा ५०% सम्म छुट दिने योजना ल्याएकोछ । श्रावण महिना हिन्दु धर्माम्बलीहरुका लागि पवित्र महिना एवम शिवको आराधाना गरिने महिना पनि रहेकोले उक्त छुट दिन लागेको हो, संचालक रेशम भटटराईले बताए । सबै प्रकारको ल्याव परिक्षण गरिने उक्त ल्यावमा परिक्षण गरे पश्चात इमेलमा समेत पठाउने ब्यबस्था रहेको छ । यसअघी पनि यस्तै प्रकारको छुटको कार्यक्रम ल्याएको पाटन प्याथ ल्याबले नेपाल भरीका फोटोपत्रकार तथा उनका परिवारका सदस्यलाई पनि ५०% सम्म छुट दिदै आएको छ । चलचित्रकर्मी एवम पत्रकारका लागि चर्चित रहेको सो ल्याबमा परिक्षणका लागि नेपाली कलाकार, पत्रकार, नेता एवम वरिष्ठ ब्यक्तीहरुले समेत परिक्षण गरिसकेका छन । उपत्यका बाहिर पनि उत्कृष्ट सेवा दिने उद्धेश्यले पोखरा, चितवन, बिराटनगर बाट पनि आफ्नो सेवा सन्चालन गरेको छ ।

patan 3

(हास्यं कलाकार दिपकराज गिरी तथा दीपाश्री निरौला ल्याबको सेवा सुबिधाबारे जानकारी लिदै )

shiva

(हास्यं कलाकार शिव हरी पौडेल रगत परिक्षण गर्दै )

patan

(हास्यं कलाकार किरण केसी चिकित्सक सँग परामर्श लिदै )

patan 12

patan 11

(रगत परिक्षण गर्दै  सर्वसाधारण )