बम्परहिट निर्देशक दिपा श्री निरौलाको सुटुक्क बिहे, बहिनी रानु निरौलाले दिईन साथ !

arjun Entertainment/मनोरञ्जन , Latest Update , News/समाचार , Others/अन्य , Photo Bank , Photo Gallery , न्युज बैंक बिषेश , ७ वर्ष अगाडि

न्युज बैंक नेपाल, काठमाडौं । “हुने वाला नन्दको दाजु, बहिनीको भिनाजु” बोलको तिजगितको छायांकनको क्रम निर्देशक दिपाश्री निरौला बेहुली बनेर अभिनय गरेकी छिन । तीजलाई लक्षित गरेर बनाइएको यस गीतलाई बिक्रम चौहानले । लेखन तथा संगीत प्रशान्त पौडेलको रहेको यस् गीतलाई आवाज दिएकीछिन गायिका शोभा थापाले । “उस्को नामको सिन्दुर पोते लिन आउछ अरे” भन्दै दिपाश्री निरौलाको नृत्यमा बहिनी रानु निरौलाको पनि साथ रहेको छ । निर्देशक दिपाश्री निरौला र उनको बहिनी पहिलो पटक एकै साथ नाचेका हुन । यस गीतको भिडियो यसै हप्ता प्रदर्शन गरिने गायिका शोभा थापाले बताइन ।

3

dipa