हास्य कलाकारले गरे कफी सपको उदघाटन, धुर्मुस सुन्तली लाई ५० हजार सहयोग

arjun Entertainment/मनोरञ्जन , Latest Update , News/समाचार , Others/अन्य , Photo Bank , Photo Gallery , न्युज बैंक बिषेश , ७ वर्ष अगाडि

न्युज बैंक नेपाल काठमाडौं । लगनखेल स्थित ललितपुर मलमा आज आयोजित कार्यक्रममा बरिश्ठ हास्यकलाकार किरण केसी, शिवहरी पौडेल, कुन्जना घिमिरे ( सुन्तली ) ले संयुक्त रुपमा रिबन काटी हाइल्यान्ड बिन्स कफी सपको उदघाटन गरेका छन । उधघाटनकै क्रम धुर्मुस सुन्तली फाउन्डेसन कि सुन्तली ( कुन्जना घिमिरे ) लाई रु ५००००/- बाढी पीडितका लागि सहयोगार्थ सहयोग गरेको छ । नेपाली कफी लाई बिशेष प्राथमिकतामा राखेर कफीका पारखिलाई नेपाली कफीकै स्वाद उपल्ब्ध गराउने सो कफी सपले कफी पारखिका लागि हाल केहीदिनका लागि २० प्रतिशत छुट दिनेछ ।

IMG_2155

IMG_2130