देउवा नेतृत्वकाे सरकार पून: विस्तार

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौँ, २८ असोज ।देउवा  नेतृत्वकाे सरकार अाज पून विस्तार हुदैछ ।   राष्ट्रिय प्रजातन्त्र पार्टी  सरकारमा सहभागि हुन लागेकाे हाे ।   सरकारमा सहभागी हुन अध्यक्ष कमल थापाको नेतृत्वमा जयन्त चन्द, दिलनाथ गिरी र विक्रमबहादुर थापालाई सिफारिश गरेको छ । पार्टीले राज्यमन्त्रीमा कुन्तीकुमारी शाही, सुशीलकुमार श्रेष्ठ, भाष्कर भद्रा र कान्ता भट्टराईलाई सिफारिश गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए। उनका अनुसार उनीहरुले शनिबार शपथ लिने कार्यक्रम छ । पार्टीबाट व्यवस्थापिका–संसद्मा १९ सदस्य छन् ।