कुन दलले कति ठाउँ जिते र कति ठाउँमा अग्रता लिए ? (अपडेट)

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाडौँ ,२५ मंसिर।  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ ।प्राप्त पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले दुबै तर्फकाे निर्वाचनमा अग्रस्थानमा रहेकाे छ । यस्तै एमाले सँग चुनावी चालमेल गरेकाे नेकपा माअाेबादी केन्द्र दाेस्राे र अधिल्लाे संसदीय  निर्वाचनमा सबै भन्दा ठुलाे दलकाे रूपमा रहेकाे नेपाली काँग्रेस भने तेस्राे स्थानमा रहेकाे छ ।

प्रतिनीधि सभा तर्फ जित र अग्रता

नेकपा एमाले               ७५  जित      ६    अग्रता
नेकपा माओवादी केन्द्र  ३२   जित      ४    अग्रता
नेपाली कांग्रेस              २१   जित      ०   अग्रता
नयाँ शक्ती                    १    जित      ०    अग्रता
अन्य                            २३  जित      ३    अग्रता

प्रदेश सभा तर्फ जित र अग्रता

नेकपा एमाले                 १५६  जित    ९ अग्रता
नेकपा माओवादी केन्द्र    ६६    जित    ९ अग्रता
नेपाली कांग्रेस                ३९    जित   ४ अग्रता
अन्य                             ४४    जित    १ अग्रता