देउवा पत्नी आरजु राणा पनि पराजित

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ८ वर्ष अगाडि

कैलाली,२४ मंसिर । कैलाली ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारी दिएकी नेपाली काँग्रेस नेतृ एवं प्रधानमन्त्री पत्नी आरजु राणा  पराजित भएकी छिन । उनलाई बाम गठबन्धनका एमाले उम्मेदवार नारदमुनि रानाले झन्डै पाँच हजार मतअन्तरले पराजित गरेका हुन्।
एमालेका नारदमुनी राना २७ हजार २०२ मत पाएर विजयी हुँदा आरजु राणा देउवाले २२ हजार ३२२ मत पाएकी  थिइन ।