आज यो बर्षकै बढि चिसो

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ८ वर्ष अगाडि

काठमाण्डौ,२९ मंसिर । चिसो दिन प्रतिधिन घटदै जाँदा आज यो बर्षकै सबै भन्दा बढि चिसो भएको छ ।आज विहानको रेकर्डअनुसार काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस रहेको थियो। अब केही दिन अझै चिसो बढ्दै जाने मौसमविद शान्ति कँडेलले बताइन । आज पश्चिम तराइका केही भेगमा लागेको हुस्सु दिउँसोसम्मै रहने जल तथा मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ ।