काठमाडाैं । प्रत्येेक दिन पशुपतीनाथ मन्दिरमा निकै अाकर्षक र मनमाेहक अारती हुने गर्दछ । नेपाली मात्र हाेर्इनन बिदेशीहरू समेत अारतीकाे मज्जा लिन पशुपती पुग्दछन । पशुपतीमा पुगर प्रतक्ष्य अारती हेर्न नपाउनुभएकाहरू सबैकाे लागी याे भिडियाे प्रश्तुत गरेका छाै ।
भिडियाे हेरेर अारतीकाे मज्जा लिनुहाेला ।