सारिका घिमिरे एक कलाकार हुन । नेपाली चलचित्र , म्युजीक भिडियो , बिज्ञापन मा काम गरिसकेकी सारिका अहिले गायिकाको रुपमा समेत आएकी छिन ।उनको पहिलो एल्बम बजारमा आईसकेको छ । आफुलाई मन मराउने धेरै भएपनि अहिलेसम्म आफु कसैको प्रेममा नपरेको उनी बताउछिन ।
यो भिडियोमा सारिकाले आफ्नो जिवनका धेरै महत्वपूर्ण कुराहरु खोलेकी छिन ।
https://www.youtube.com/watch?v=My-DijZ1LI8

