पत्रकार चालिसेलाई पत्नीशोक

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

 

काठमाडौँ, २८ चैत । साहित्यकार तथा पत्रकार विजय चालिसेलाई पत्नीशोक परेको छ ।उहाँकी धर्मपत्नी लक्ष्मी चालिसेको भक्तपुर क्यान्सर अस्पतालमा उपचारकै क्रममा ६६ वर्षको उमेरमा आज  निधन भएको हाे। उहाँको  अाजै स्थानीय गोकर्ण घाटमा अपराह्न दाहसंस्कार गरिएकाे छ । स्व चालिसे साहित्यकार रमेश विकलकी जेठी बुहारी हुनुहुन्थ्यो ।