काठमाण्डौ, सुपरस्टार अनमोल केसी संग डेब्यू गर्ने तयारीमा रहेकी यिनी सुहानी थापा हुन । ए मेरो हजुरको तेस्रो सिरिजमा उनी अनमोल संग देखीने छिन । निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापाका छोरी सुहानी अहिले आफुलाई तयार पार्दै छिन ।

Copyrights © 2026 All Rights Reserved by Newsbanknepal