arjun
Latest Update , Photo Bank , Photo Gallery , Sports/खेलकुद , ७ वर्ष अगाडि
यही भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्न जान लागेका नेपाली टोलीको बिदाई कार्यक्रममा सभामुख कृष्णबहादुर महरासँग कप्तान पारस खड्कालगायत खेलाडी ।