रुकुम पश्चिमका बाँफिकोट गाउँपालिका ३ र ५ मा २।६ वर्ग किलोमिटर भूभागमा फैलिएको स्यार्पू ताल । हिउँदको तुलनामा बर्षामा सतह बढाउने रमणीय स्यार्पू ताल पर्यटकीय गन्तव्यस्थल बनेको छ ।
तस्वीर- मनिष खड्का, रुकुम पश्चिम, रासस
Copyrights © 2024 All Rights Reserved by Newsbanknepal