३५ जना एसएसपीकाे सरूवा :काे-कहाँ पुगे?

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडाैं,१४ भदाै। प्रहरी प्रधान कार्यालयले ३५ जना वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी)काे सरूवा गरेकाे छ ।

गृहमन्त्रालयकाे यही भाद्र १३ गतेकाे निर्णय अनुसार जनपद समूह तर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरूकाे सरूवा गरिएकाे कार्यालयले जनाएकाे छ ।