मौद्रीक निती सार्बजनिक हुँदै
काठमाण्डौ, साउन २९ । नेपाल रास्ट्र बैकले आज मौद्रीक निती सार्बजनिक गर्दै छ । चालु आर्थी क बर्ष २०७८२०७९ को लागी मौद्रीक निती आज सार्बजनिक गर्न लागेको हो ।
साउन पहिलो साता नै सार्बजनिक हुन लागेको निती सरकार परिवर्तन का कारण ढिलाई हुन पुगेको हो ।
मौद्रीक नितिको बिषयमा छलफल गर्न रास्ट्र बैक सन्चालक समितिको बैठक बसेको छ । सन्चालक समितिको बैठकले पारित गरेपछी आजै मौद्रीक निती सार्बजनिक हुनेछ ।
कोरोनाका कारणा थलिएको अर्थतन्त्र र सरकारले लिएको चालु आवको निती तथा कार्यक्रम र बजेटलाई सहयोग पुर्याउने गरी रास्ट्र बैकले मौद्रीक निती ल्याउन लागेको हो ।

