कागेश्वरी मनाेहरा नगरपालिका वडा नँ १ स्थित शहिद पार्कमा स्थापना गरीएकाे बिश्वकै ठुलाे ( करिब २ हजार किलाे ) काे काग, उक्त कागकाे प्रतिमा नागरीक सँग कवाड सँकलनगरी अष्टधातु बाट तयार गरिएकाे हाे । उक्त प्रतिमा अब अाैपचारीक अनाबरणकाे प्रतिक्षामा छ ।
Copyrights © 2024 All Rights Reserved by Newsbanknepal