अस्पताल अगाडी फोहोरको थुप्रो

Dipak Pudasaini Banner Headline with Image , Latest Update , Photo Gallery , ५ वर्ष अगाडि

काठमाण्डौ, ३० भदौ ।गोकर्णेश्वर नगरपालीका अन्तरगत नारायणटारमा अबस्थित शँकरापुर अस्पताल अगाडी थुपारिएको फोहोरको थुप्रो ।
केहि समय देखि नुवाकोटको ल्याण्डफिलसाईडमा बाटोको समस्याको कारण काठमाण्डौको फोहोर उठ्न सकेको छैन ।

बैकल्पिक डम्प गर्ने ठाउँ बस्तिबाट टाढा कतै एकान्तमा हुनु पर्ने हो । यहाँ त मुख्य सडक त्यसमा पनि अस्तालको मुख्य प्रबेशद्वार अगाडी थुपारिएको छ । फोहोमै फोहोरी मानसिकता बनाउने जिम्मेवार ब्यक्ति को हो ?