नेपाल बार एशोसिएसन परिसरमा दुई अधिवक्ताबीच हानाहान

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ३ वर्ष अगाडि

काठमाडाैं । नेपाल बार एशोसिएसन परिसरमा अधिवक्ताबीच कुटाकुट भएको छ । बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार दिउँसो अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच कुटाकुट भएको हो ।न्यौपानेले चुडाललाई हातपात गरेपछि विवाद सुरु भएको बताइएको छ ।

न्यायालय बन्धक बनाउन हुँदा सर्वसाधारणले दुस्ख पाए । इजलास सूचारु हुनुपर्छ भन्दा ममाथि आक्रमण गरियो ’ चुडालले भने । दुई जना अधिवक्ताहरुबीच व्यक्तिगत विषयमा विवाद हुँदा हात हालाहालकाे स्थिति भएकाे प्रहरीले जनाएकाे छ।