काठमाडौं, १४ मँसिर । नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित भएका छन,
चितवनमा सम्पन्न १०औं महाधिशनमा भीम रावललाई करिब १६ सय मतान्तरले पराजित गर्दै ओली आगामी पाँच वर्षका लागि अध्यक्ष निर्बाचित भएका हुन ।
एमाले निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेललेका अनुसार अध्यक्ष पदमा केपी शर्मा अोलीले १८ सय ३७ मत प्राप्त गरेर बिजयी भएका भए भने । उनका प्रतिस्पर्धी भीम रावलले २ सय २३ मत प्राप्त गरेका छन ।
फोटो ः नेपाल प्रेस