विश्वभरि हाल सम्म कोभिड‐१९ बाट संक्रमित र ज्यान गुमाउनेको तथ्यांक

Lok Bhatta Banner Headline with Image , Latest Update , News/समाचार , स्वास्थ्य , ३ वर्ष अगाडि

विश्व स्वास्थ्य संगठन ले दिएको जानकारी अनुसार एक वर्षको अवधिमा विश्वभर १९ करोड ९० लाख मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । यस अवधिमा कोभिड–१९ का कारण ३४ लाख मानिसको मृत्यु भएको डब्लुएचओले जनाएको छ । विश्वभर भ्याक्सिन (कोभिड–१९ भ्याक्सिन) उपलब्ध भइसकेपछि पनि कोरोनाको गतिमा कुनै कमी आएको छैन् । यही कारण हो कि कोविड प्रोटोकलहरू अब साझा जीवनको हिस्सा बन्न थालेका छन् र तिनीहरू पूर्ण रूपमा अंतरनिहित भएका छन् ।


यतिबेला, ओमिक्रोन विश्वभर चिन्ताको कारण बनेको छ । विश्व स्वास्थ्य संगठन द्वारा उपलब्ध गराइएका साप्ताहिक अपडेटहरू अनुसार, डिसेम्बर १३, २०२० सम्म विश्वव्यापी रूपमा ७० मिलियन भन्दा बढी कोभिड ‐ १९ का मामिलाहरू र लगभग १६ मिलियनको मृत्यु भएको थियो । अझैपनि कोभिड ‐ १९ विश्व समुदायमाका आम मानिसहरुको चिन्ताको बिषय बनिरहेको छ ।