आइतबार सार्वजनिक बिदा

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , ४ वर्ष अगाडि

काठमाण्डौ २ पुस । सरकारले आगामी पुस ४ गते आईतबार सार्बजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले आज एक बिज्ञप्ती जारी गर्दै उक्तदिन उधौली पर्ब, योमरी पुन्ही, ज्यापु दिवस,तथा धान्य पुर्णिमाको अबसरमा देशभरका सँम्बन्धित समुदायका लागी बिदा दिने तथा काठमाण्डौ उपत्यकामा सार्बजनिक बिदा दिने हिजोको मन्त्रीपरिषद बैठकले निर्णय गरेको जानकारी गराएको हो ।