काठमाण्डौ, २१ साउन । दुष्टहरुको नजर तथा ब्यबहारले अनुहार त आधामात्रै जल्ला तर मनभने पुरै जल्दो रहेछ भन्ने भावनालाई समाज सामु पस्कने क्रममा गायिका सोफिया थापाले नयाँ तथा मार्मीक गित आवाज नेपाली साँगितक बजारमा ल्याएकी छिन ।
गितमा समाजमा महिला माथी हुने अन्याय, शोषण, हिँसा तथा षडयन्त्रका बारेमा आवाज उठाइएको छ । रमेश क्षितिजको शब्द तथा हरि लम्सालको सँगितमा लेखक तथा नायीका सोभित्ता सिँखडाको बिशेष फिचर रहेको आवाज बोलको गितमा महिलाले समाजमा भोग्नु परेको पिडालाई यथार्थ रुपमा पस्एिको देख्न समिन्छ ।
भिडियो ः https://www.youtube.com/watch?v=5azvJGkbDRY

