नेपाल विद्युत् प्राधिकरणले माग्याे ५२२ कर्मचारी

NewsBankNepal Banner Headline with Image , News/समाचार , २ वर्ष अगाडि

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले ३ देखि १०औं तहसम्म गरी ५२२ जना कर्मचारी माग गरेको छ । शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै प्राधिकरणले ठुलो सङ्ख्यामा कर्मचारी माग गरेको हो । 

प्राधिकरणले २०७९ असोज २७ गतेसम्म फारम भर्ने समय तोकेर ७६ जना अधिकृत स्तर र बाँकी पाँच तह देखि तीन तहसम्म कर्मचारीको पदपूर्तिका लागि फारम खुल्ला गरेको छ ।