आज सार्वजनिक बिदा, जोशीको शोकमा सरकारी कार्यालयमा झण्डा झुकाइने

Dipak Pudasaini Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि

काठमाण्डौ, ३१ असोज । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको शोकमा सरकारले भोली सार्वजनिक विदा दिने भएको छ ।
गृह मन्त्रालयले आज सार्वजनिक सूचना प्रकाशित गर्दै जोशीको निधनमा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था, कुटनीतिक नियोगमा भोली कात्तिक १ गते मंगलबार सार्वजनिक विदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने निर्णय गरेको जनाएको छ ।


हिजो बिहान १०३ वर्षको उमेरमा जोशीको निधन भएको थियो ।