बाल गायीका उन्नतीको ‘गुराँस फुल्यो पाखामा’ साबर्जनीक

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , News/समाचार , २ वर्ष अगाडि

काठमाण्डौ, २६ माघ । बाल गायीका उन्नती पुडासैनीको ‘गुराँस फुल्यो पाखामा’ बोलको गित सार्बजनीक भएको छ । हाइलाइट्स नेपालको युट्यूब च्यानलबाट सार्बजनीक भएको गितको शब्द, सँगित तथा सँगित सँयोजन प्रेमकृष्ण बजगाँईको रहेको छ । किङ स्टुडियोमा रेकर्ड गरिएको गितको एरेन्ज राजु कार्कीले गरेका छन भने मनोज स्याङसन राइले रेकर्ड गरेका हुन ।
गायीका पुडासैनी स्वयँले अभिनय गरेको गितको म्यूजिक भिडीयोमा उनलाई ग्रिष्मा घिमीरे, सिमा अधिकारी सिभाना श्रेष्ठ, दृष्य सापकोटा, उनिसा कट्टेल तथा श्रियन पुडासैनीले साथ दिएका छन भने म्यूजिक भिडीयोको निर्देशन तथा कोरियो ग्राफी मिरा महतको रहेको छ ।
सर्मिला सुनुवारले मेकअप गरेको भिडीयोको सम्पादन हिम्मत चौसिरले गरेका छन भने डम्बेर राइले खिचेका हुन ।
उपेन्द्र पुडासैनी तथा सुमित्रा चापागाँइको निर्माणमा तयार भएको गित उन्नती पुडासैनीको पहिलो गित हो । पुडासैनीले आफ्नो पहिलो गायन तथा अभिनयमै नेपाली सँगित र अभिनयको क्षेत्रमा उत्कृष्ठ गला र कलाको जादु छरेकी छिन ।

गितको भिडियो लिङ्क https://www.youtube.com/watch?v=-pYV9uNL9zs