ललितपुर । शताब्दी पुरुष स्व. सत्यमोहन जोशीकी पत्नी राधा जोशीको निधन भएको छ । जाेशीकाे आज बिहान ५ बजेर ५६ मिनेटमा सय वर्षकाे उमेरमा ललितपुरको इमाडाेलस्थित किष्ट मेडिकल तथा शिक्षण अस्पतालमा निधन भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि उनलाइ किष्ट अस्पतालमा भर्ना गरिएकाे थियाे। ६ महिनाअघि उनका श्रीमान सत्यमोहन जोशीको असोज ३० गते जोशीको पति निधन भएको थियो ।

