बालेनको प्रश्न- गृहमन्त्री ज्यू अवैध संरचना किन संरक्षण गर्नु हुन्छ ?

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई कसरी कानुनीराज्यको अनुभूति दिलाउनु हुन्छ भनेर प्रश्न गरेका छन् । 

बुधबार साँझ सामाजिक सञ्जालमा एक स्टाटस अपडेट गर्दै उनले अवैध संरचनाको संरक्षण गरेको भन्दै यस्तो प्रश्न गरेका हुन् ।

मेयर साहले उच्च अदालतले बागमती सभ्यताकोविरुद्ध बस्ती नहटाउन परेको रिटमा अन्तरिम आदेश जारी नभएको भन्दै बस्ती संरक्षण गर्ने कानुन र नैतिकताको बारेमा श्रेष्ठ समक्ष प्रश्न गरेका हुन् ।