‘मायाँ गर्नु दुःख बाड्नु पाप हुँदो रै छ’- भन्दै आइन अनु

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , News/समाचार , साहित्य , १ वर्ष अगाडि

काठमाण्डौ, १२ साउन । जसलाई गुन गर्यो स्वार्थ पुरा भएपछी उसैले अपहेलना गर्ने र लत्याउने आजको समाजको वास्तबिकतालाई गितकार गोबिन्द कुँइकेलले शब्दमा उतारेका छन । कुँइकेलका मर्मस्पर्सी शब्दहरु ‘मायाँ गर्नु दुःख बाँड्नु पाप हुँदो रै छ ‘। लाई स्वर दिएकी छिन गायिका अनु चौधरीले । शब्द र स्वरलाई मिठास भर्ने सँगित पुस्कर सुनुवारले दिएका छन भने बिप्लबब अधिकारीले यसके मिक्सीड गरेका छन ।
पुस्कर सुनुवार युट्यूब च्यानलबाट सार्बजनिक गरिएको गितको सँप्पादन मोहन सुनुवारले गरेका हुन भने उक्त गितलाई मेलोडी नेपालको स्टुडियोमा रेकर्ड गरिएको थियो