‘तीज म्युजिक अवार्ड २०८०’ भाद्र ३० मा हुने, उत्कृष्ट पाँच सार्वजनिक

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , News/समाचार , प्रदेश , १ वर्ष अगाडि

काठमाडौं २१ भाद्र । ‘तीज म्युजिक अवार्ड २०८०’आगामी भाद्र ३० गते चलचित्र बिकास बोर्ड चाबहिलमा हुने भएको छ । १६ बिधामा अवार्ड प्रदान गरिने अवार्डको आयोजना धिताल फिल्मस् एण्ड म्युजिक प्रालिले गर्न लागेको हो ।
अवार्ड प्रदान गरिने बिधाहरुमा सर्बोत्कृष्ट तिज गित, शब्द, लय, गायक, गायीका, मोडल पुरुष, मोडल महिला, नब गायक, नब गायीका, छायाँकार, म्यूजिक एरेन्ज, भिडियो निर्देशक, नृत्य निर्देशक, श्रृङगार, नबमोडेल तथा भिडियो सम्पादन रहेका छन ।
उक्त अवार्डको उत्कृष्ट पाँचमा पर्न सफल भएकाहरुके नामवली यस प्रकार छन ः
सर्बाेत्कृष्ट – तीज गीत
१.अरेली काँडैले, २.मै राम्रो छैन के रे, ३.तीजमा नाच्न हिडिन्छ, ४.कमाउने रमाउने, ५. आई फोन भन्यो मायाले ।
सर्बोत्कृष्ट तीज गीत शब्द
१.पुजन काफ्ले – ए आमा गाउदै नाच्ने,२.बिरेन्द्र ढकाल – मेरी मायालाई, ३.सन्तोष सुवेदी – लैजान्छु पोखरा,४.दिपक निरौला – मरुड भैसी, ५. वसन्त योगी – कल्ले खायो दर ।
सर्बाेत्कृष्ट तीज गीत लय
१.रोशन परियार – मै राम्रो छैन के रे,२.बिरेन्द्र ढकाल – मेरी मायालाई, ३.कृष्ण स्वणाकार – अमेरिकन डलर,४. तिलक ओली – पुतली भुरुरु ५.सिता केसी – लैबरिलै ।
सर्बोत्कृष्ट तीज गीत गायक
१.पुष्कर सनुवार – मुर्रा भैसी,२. प्रकाश कटुवाल – तीज आयो स्वामी
३.राजुु सापकोटा – बजाउ मादल,४.खुमन अधिकारी – तीज चाही नारीलाई,५. गणेश सेन्चुरी – मखमली ।
सर्बोत्कृष्ट तीज गीत गायिका
१.देविका केसी – बिचरा म, २. सिता केसी – हेर त साइली ३. सुनिता बुढाक्षेत्री – मायाले त होला,४. शान्ति कुमारी शाही – लाली पाउडर, ५.शोभा त्रिपाठी – नाचौन पिर भुलेर ।
सर्बाेत्कृष्ट तीज गीत मोडेल पुरुष
१.अर्जुन कुमार – तुलसीपुरको सारी,२.बेगम नेपाली – माया बाग्लुङको, ३.दिनेश डाँगी – मेरो माया फिल्मको हिरो,४.आर्यन पुडासैनी – बालापन, ५, शरद एलजी – गाजले ।
सर्बाेकृष्ट तीज गीत मोडेल महिला
१.अञ्जली अधिकारी – अरिली काडैले, २.दुर्गा भट्ट – स्वामी ज्यु, ३. करिश्मा ढकाल – मेरो लागि मर्ने केटो मन परेन,४.निहारिका थापा – झम्के सारी,५. गुँरास ढकाल – आउ साथि नाचौ ।
सर्वोत्कृष्ट तीज गीत नव गायक
१.अर्जुन गैरे – मेरी माया,२.सन्तोष शर्मा आचार्य – चाँदिका बाला,३. उज्वल थापा – भुपू माया,४. प्रकाश क्षेत्री – अर्कैको बुडी,५.हरिराम बीसी – लैजान्छु पोखरा ।
सर्वोत्कृष्ट तीज गीत नव गायिका
१.अञ्जु कुमाल – मखमली,२.बर्षा शर्मा – नाच्ने बरिलै, ३.आशिका पोख्रेल – मेरी माया,४. निरु सुवेदी – दामी देखिन्छ, ५.प्रतिमा निरौला – भुपू माया ।
सर्वोत्कृष्ट तीज गीत छायााँकार
१, ज्ञानेन्द्र शर्मा हुमागाई – तीजको लहर,२.प्रकाश खड्का – पुतली भुरुरु,३.सुरेश श्रेष्ठ – झोली कुम्ली,४. दिपक गिरी – उनीलाई पाउन, ५, राम केसी – छोरीको कर्म ।
सर्वोत्कृष्ट तीज गीत म्यूजिक रेएन्ज
१.केशब वडु – ढलढल,२. पुष्कर सुनार – मुर्रा भैसी,३. यम थापा मगर – आउ साथि
नाचौ,४.नारायण दंगाल – आउ नाचौ,५.सुदिप सागर – चोली पुरानै सारी पुरानै ।
सर्वोत्कृष्ट तीज गीत भिडियो निर्देशक
१.रेनुका रिजाल – आयो संगिनी,२. शिवम् पोख्रेल – मेरो माया फिल्मको हिरो,३. निशान बानिया – पुतली भुरुरु,४. मिलन श्रेष्ठ – नरिसाउन बाई,५. डी.आर.सुजन – पिरतीको कम्पनीमा
सर्वाेत्कृष्ट तीज गीत नृत्य निर्देशक
१, शंकर बिसि – कमाउने रमाउने,२. वेद बहादुर बुढाथोकी ‘रोशन’ – तीज आयो संगिनी,३.प्रदिप कुमार रसाइली – संग संगै टीकटक बनाउला,४.मकुेश अधिकारी– यो तीजमा नन्द भाउजु,५. अमोन राना – मायालाई मनपर्ने कस्तो ।
सर्वाेत्कृष्ट तीज गीत शृंगार
१.कबिन खड्का – साडी जापानी,२. अंमेश गरुुङ – बालेनको शहर
३.विमला तामाङ – कमाउनी रमाउनी,४.सरिता प्रजापति – नाची देउ छम छम,५. श्याम मल्ल – हरहर महादेव।
सर्वोत्कृष्ट तीज गीत नव मोडल
१.बिक्रम नेपाली – दामी देखिन्छ,२. पिताम्बर पोख्रेल – छम्म छम्म पाउजुु,३. चिरञ्जिबि डागी – पुतली भुरुरु,४. कैलाश कठायत – दामी देखिन्छ,५.मञ्जली सिंह– लैजान्छु पोखरा ।
सर्वाेत्कृष्ट तीज गीत भिडियो सम्पादन
१.राजकुमार मगर – सिक्री घाटीमा,२. विरेन्द्र भाट – माइत रमाइलो,३. मिलन बिश्वकर्मा–अरेली काँडैले,४.मनोज कार्की – कमाउने रमाउने,५. कल्पेश बिश्वकर्मा – अर्कैको बुढी ।