रेशम चौधरीविरूको मुद्दाकाे सुनुवाइ स्थगित

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ११ महिना अगाडि

काठमाडाैं ।राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी विरुद्ध दायर भएको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै छ ।

टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर केशव बोहोराका पत्नी शारदा कठायतले दायर गरेको रिटमा आज अन्तिम सुनुवाइ हुन लागेको हो । 

टीकापुर घटनामा मारिएका प्रहरी इन्सपेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले चौधरीको आममाफीविरुद्ध जेठ १४ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएकाे थियाे।

राष्ट्रपति पौडेलले गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते रेशमलाल चौधरीलाई बाँकी कैद मिनाहा दिने निर्णय गर्नुभएको थियो ।