काठमाडौं २९ फागुन । चार दर्जन भन्दा बढी गितमा जादुमय आवाज दिइसकेका योगकाजी शाहको अर्को गित ‘फूलमाया कान्छी’ को भिडियो सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द, संगीत रहेको गीतलाइ योगेशकाजी शाह र शान्तिश्री परियारले गाएका छन । दर्जनौं गीतमा संगीत, एरेन्ज र शब्दरचना समेत गरिसकेका योगेशकाजी शाहकैले नै ‘फूलमाया कान्छी’ को संगीत संयोजन गरेका छन ।
अहिलेका चल्तिका कलाकार प्रकाश सपुत र सनिसा भट्टराईको मुख्य भूमिका रहेको भिडियो बुध्द थापाले खिचेका हुन भने सुनिल बिकको निर्देशन रहेको छ ।

