छोरीको गितमा बाबुको छमछमी

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , २ वर्ष अगाडि

काठमाडौं २९ फागुन । चलचित्र निर्माता, निर्देशक राजु लामा अभिनयमा पनि सकृय हुन थालेका छन् । गायिका छोरी लिजा लामाको स्वरमा ‘के भनि बोलाउ’ गीतको भिडियोमा निर्देशक लामाले अभिनय गरेका देख्न सकिन्छ । उनलाई रोजिना धिमालले अभिनयमा साथ दिएकी छन् । निर्मल बरालको शब्द, संगीत रहेको गीतका संगीत संयोजन मनोज चौलागाई हुन् । साईराम पिक्चर्सले बजार व्यवस्थापन सम्हालेको भिडियो बिक्रम धिमालले खिचेका हुन् भने कन्सेप्ट सानु उपाध्यायको रहेको छ । ईलामको सुन्दर चिया बगान वरीपरी छायांकन गरिएको भिडियोको निर्देशन स्वयं राजु लामाले गरेका हुन् ।


भिडियो ः