मायाको प्रमाण लिएर आए अर्जुन र निर्मला

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , ४ महिना अगाडि

काठमाडौं १० जेष्ठ । गायक अर्जुन कुँबर र गायीका निर्मला नेपालीको आवाजमा मायाँको प्रमाण सार्बजनिक भएको छ ।
म्युजिक भिडियो निर्देशनमा निरन्तर लागि रहेका बबिता श्रेष्ठ ‘मलेकु’ निर्देशित पछिल्लो भिडियो ‘मायाको प्रमाण सार्वजनिक भएको हो । गितमा राजन बिकको शब्द, महेन्द्र भण्डारीको सँगित रहेको छ । भिडियोमा दिपेन्द्रराज गीरी, निर्मला नेपाली, निर्मल भण्डारी फिचरिङ छ । भिडियो उत्तम हुमगाईंले खिचेका हुन् भने सम्पादन कल्पेश बिश्वकर्माले गरेका छन । निर्देशक बबिता श्रेष्ठ नेपाल म्युजिक भिडियो निर्देशक समाजको वर्तमान अध्यक्ष समेत हुनुहुन्छ ।