बबितालाई ‘तिमि मेरो मायाँ’ भन्दै छन आनन्द कार्की

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , News/समाचार , प्रदेश , ४ महिना अगाडि

काठमाण्डौ, १० जेठ । सुमधुर आवाजका धनि गायक आनन्द कार्की तथा गायीका बबिता राईको आवाजमा अर्को प्रेमिल गित ‘तिमि मेरो मायाँ’ सार्बजनिक भएको छ ।

पछिल्लो समयका ब्यस्त गितकार गोबिन्द कुँइकेलको शब्द तथा डिबि लामाको सँगितलाई चन्द्र चौधरीले मिक्सिड तथा बिशाल निरौलाले सँगित सँयोजन गरेका हुन ।
झापाको बिभिन्न स्थानका दृष्य समाबेश गरिएको गितको म्यूजिक भिडियोको कथा तथा परिकल्पना शँकर श्रेष्ठले गरेका हुन भने भिडियोमा शँकरका अतिरिक्त श्री थपलिया, सबिना श्रेष्ठ, निर्जला पाठक, नगेन्द्र नेपाल लगायतको बेजोड अभिनय देख्न सकिन्छ ।
मिन रावलले दृष्य सँम्पादन गरेको म्यूजिक भिडियोको निर्देशन भने उत्तम श्रेष्ठले गरेका हुन ।