एकीकृत समाजवादीको अध्यक्षमा पुनः नेपाल र महासचिवमा भुसाल सर्वसम्म चयन

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , २ वर्ष अगाडि

काठमाडाैं । नेकपा एकीकृत समाजवादीको काठमाडौंमा जारी दसौँ राष्ट्रिय महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाललाई महासचिवमा सर्वसम्मतरुपले चयन गरेको छ।साथै महाधिवेशनको हलले झलनाथ खनाललाई पार्टीको सम्मानित नेतामा निर्वाचित गरेको छ ।

सर्वसम्मतरुपमा नेतृत्व चयन गर्नु उपयुक्त हुने भन्दै अन्ततः महाधिवेशनले अध्यक्षमा पुनः नेपाल र महासचिवमा पुनः भुसाललाई नै निर्वाचित गरेको हो । महाधिवेशनले २१ पदाधिकारीसहित २९९ केन्द्रीय कमिटी चयन गर्नेछ।