रामेछापमा पहिरोमा पुरिएर मृत्यु हुनेकाे संख्या आठ पुग्यो

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ हप्ता अगाडि

रामेछाप ।रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका वडा नं ३ लेखर्कमा आइतबार बिहान गएको पहिरोमा परि मृत्यु हुनेको संख्या आठ पुगेको छ ।

पहिरोमा पुरिएको अवस्थामा बुधबार बिहान थप एक जनाको शब फेला परेपछि मृतकको संख्या आठ पुगेको हो ।पहिरोमा अझै दुई जना बेपत्ता छन् । पहिरोका कारण लेखर्कका ५९ परिवार बिस्थापित भएका छन् ।