भारतीका शब्दमा गिरीको छमछमी

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , News/समाचार , १ हप्ता अगाडि

काठमाडौं २६ भाद्र । अमृत भारतीको शब्द तथा राम कुमार नेपाली र आशा बिसीको स्वरमा काँठे लोकभाकाको गित तिमि नै त हौ सार्बजनीक भएको छ । अहिलेका व्यस्त मोडल सरोज गिरी अभिनित गितको सँगित सँयोजन तथा भिडियो निर्देशन पनि नेपालीले नै गरेका हुन । मर्मश्पर्शी गीतको भिडियोमा सरोज गीरी, समिता गीरी, राज गीरी, मुना भूर्तेलको जिवन्त अभिनय रहेको गितको भिडियो विनय भारतीले खिचेका हुन ।