भुटानी शरणार्थी काण्ड : भुटानी शरणार्थी नेता रिजाललाई १५ लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

NewsBankNepal Banner Headline with Image , ११ महिना अगाडि

काठमाडौं, १५ मंसिर। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई छाड्न अदालतले आदेश दिएको छ ।

उच्च अदालत, पाटनले शुक्रबार रिजाललाई १५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो