वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साको पहलमा आइतबार भएको सर्वपक्षीय भेलामा ५ बुँदे सहमति भएको छ। वीरगन्जमा हनुमान जयन्तीको शोभायात्राका क्रममा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनावलाई साम्य पार्न प्रशासनको पहलमा
काठमाडौँ । अघिल्ला वर्षहरू झै वर्ष २०८१ पनि राजनीतिक, आर्थिक र सामाजिक तथा विपद्जन्य घटनाका कारण चर्चामा रहन पुग्यो । मुलुकका दुई प्रमुख राजनीतिक दल मिलेर सरकार गठनदेखि पूर्वराजाको समर्थनमा भएको
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत बुटवलको आदेशविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। लामिछानेकी पत्नी निकिता पौडेलले शुक्रबार सर्वोच्च अदालत पुगेर उक्त रिट
काठमाडौं। चैत १५ गते काठमाडौंको तीनकुनेमा राजसंस्था पुनःस्थापनाका लागि आयोजित प्रदर्शन हिंसात्मक बनेपछि त्यसको नेतृत्वकर्ता दुर्गा प्रसाईं र उनका अंगरक्षकलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ। काठमाडौँ जिल्ला अदालतका
दिपक पुडासैनी काठमाण्डौ, गत चैत्र १५ गते काठमाण्डौको तिनकुनेमा भएको घटनामा एभिन्यूज टेलिभिजनमा आबद्ध पत्रकार सुरेश रजकको हत्या भयो । कयौ पत्रकार घाइते भए,अन्नपुर्ण पोष्ट, कान्तिपुर टेलिभिजन लगायतका केहि सँचार माध्यम
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले शुक्रबार तीनकुनेमा भएको घटनाबारे अनुसन्धान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता रविन्द्र मिश्र, सांसद धवलशमशेर जबरासहित ११ जनालाई राज्यविरुद्ध अपराधको आरोपमा पाँच दिन थुनामा राख्न अनुमति
काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ। राजावादी प्रदर्शनकारी उग्र भएपछि सम्भावित दुर्घटनालाई रोक्न काठमाडौं प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो। प्रदर्शनकारीहरूले निजी घर तोडफोड तथा आगजनी गर्न
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कुलमान घिसिङलाई सरकाले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएकोमा आपत्ति जनाएका छन् । अध्यक्ष दाहालले सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राख्दै सरकारको कदम गलत र आपत्तिजक
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले कुलमान घिसिङलाई हटाउँदै उनको ठाउँमा शाक्यलाई नियुक्त गरेको हो । कार्यकारी निर्देशक घिसिङले सरकारलाई
काठमाडौँ । नेपाली कांग्रेसले नेपालको संविधान र संविधानमा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण प्रतिबद्ध रहने दृढता व्यक्त गरेको छ । आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधानको संरक्षण, सम्वर्द्धन र