काठमाण्डौ,९ चैत्र । गैरआवासिय नेपाली सँघको भोलि र पर्सि हुने भनिएको निर्बाचन पुनः रोकिएको निर्वाचन समितीले बिज्ञप्ती मार्फत जानकारी दिएको छ । एक पक्षिय रुपमा निर्वाचन गराउन लागिएको भन्दै सँस्थापन पक्ष
काठमाडौँ, ९ चैत । चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीको यही चैत ११ देखि १३ गतेसम्म हुने औपचारिक भ्रमणले दुई देशबीचको शताब्दीऔँ पुरानो जनस्तरको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा
धनुषा,९ चैत । रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुरसम्म रेल सञ्चालनको बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा सञ्चालनको तयारी गरिएको हो
काठमाडाैं । सर्वोच्च अदालतले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिता कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश
काठमाडाैं । विगत ६ महिना देखि गैरआवासीय नेपाली संघ (एनरआएनए) मा देखिएकाे विवाद तत्कालका लागि अन्त्य भएकाे छ । आगामी महाधिवेशनले विधान संशोधन गर्दै एकभन्दा बढी अध्यक्ष हुन सक्ने बाटो खोल्ने
काठमाडाैं। उच्च अदालत पाटनले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को यही चैत १० र ११ गते गर्ने भनिएको निर्वाचनसम्बन्धी काम तत्काल नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको इजलासले
काठमाडाैं । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको मिति तय भएको छ । परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङले यही चैत ११ गते नेपाल भ्रमण गर्न
विराटनगर । मोरङको लेटाङ नगरपालिकामा विद्यार्थी र प्रहरी बीच भएको झडपमा एक जना महिला प्रहरीको मृत्यु भएपछि त्यहाँ अहिले कर्फ्यू लगाइएको छ । स्थिति नियन्त्रणबाहिर गएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले
काठमाडाैं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिई प्रकाशन भएका भित्तेपात्रो (क्यालेण्डर) को बजारमा अनुगमन गरेर कारबाही प्रक्रिया अघि बढाउन अनुगमन समिति गठन भएको छ । पञ्चाङ्ग निर्णायक विकास समितिका
काठमाडाैं । विगतका निर्वाचनमा दलहरुले प्रचारप्रसारका क्रममा विद्यालय, शिक्षक र विद्यार्थीलाई दुरुपयोग गरेका प्रशस्तै समाचार सञ्चारमाध्यममा आउँथे । त्यसबारे शिक्षामा कार्यरत नागरिक संस्था र शिक्षाविज्ञले ध्यानाकर्षणसहित पटक–पटक आवाज उठाउँथे तर खासै