काठमाडाैं । कानुन, न्याय तथा संसदीय मामलामन्त्री दिलेन्द्रप्रसाद बडुले अब बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग प्रस्तावका विषयमा छलफल हुने बताएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकपछि संसद् भवनमा पत्रकारसँगको कुराकानीमा मन्त्री
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै यससम्बन्धीको आशङ्का हटेको बताएका छन्। एमसिसी अनुमोदनसँगै उठेका आशङ्कामाथि प्रस्ट्याउन आज आयोजित पत्रकार
काठमाडाैं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न कर्मचारी व्यवस्थापन, सुरक्षा, यातायातलगायत निर्वाचनसँग सम्बन्धित विषय समेटेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाउने निर्णय
प्रतिपक्षी नेकपा एमाले सांसद मोहन बानियाँ जबर्जस्तीकरणी आरोपमा पक्राउ परेका छन् । सोमबार काठमाडौं फर्कंदै गरेका सांसद बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरिएको हाे । नेपालगन्ज विमानस्थलबाट पक्राउ परेका सांसद बानियाँमाथि ४०
काठमाडाैं । ट्राफिक प्रहरीले महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने भक्तजनका लागि भरपर्दो ट्राफिक व्यवस्थापन मिलाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मङ्गलबार शिवरात्रिमा पशुपति क्षेत्रमा पूजाआजामा आउने भक्तजन
काठमाडाैं । राष्ट्रिय जनमोर्चा(राजमो) पाँचदलीय सत्तारुढ गठबन्धनबाट अलग भएको छ । सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो । आइतबार प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन भएकोमा असन्तुष्टि जनाउँदै गठबन्धनबाट बाहिरिएको
काठमाडाैं । अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट बहुमतले अनुमोदन गरेको छ । सभामुख  अग्निप्रसाद सापकाेटाले ध्वनिमतका आधारमा पारित भएको घाेषणा गरेका हुन् । उक्त व्याख्यात्मक घोषणा प्रस्तावलाई
काठमाडाैं । सत्तारुढ दलहरुले अमेरिकी सहयोग परियोजना एमसिसीलाई नितान्त आर्थिक सहयोग र भौतिक पूर्वाधारको विकासमा केन्द्रित रहेको व्याख्यात्मक घोषणा गरेका छन् । एमसिसी सम्झौताका सन्दर्भमा उठेका अनेक प्रश्न र जिज्ञासाको चित्तबुझ्दो
काठमाडाैं । अमेरिकी सहयोग परियोजना (एमसिसी) व्याख्यात्मक घोषणासहित सत्ता गठबन्धन दलले अाज संसदबाट अनुमोदन गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले अनुमाेदन गर्ने निर्णय गरेकाे
तनहुँ । जबर्जस्ती करणीको अभियोग लागेका नायक पल शाह पक्राउ परेका छन् । आज जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि प्रहरीले शाहलाई पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक युवराज खड्काले