काठमाडाैं । सत्ता गठबन्धनका सांसदहरूले सङ्घीय संसद् सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्तावमा विभिन्न २१ आरोप लगाइएका छन् ।   महाअभियोग प्रस्तावमा ९८ जना सांसदको हस्ताक्षर छ । प्रस्तावमा
धनुषा । जनकपुर–जयनगर रेल सेवा आजदेखि सञ्चालनमा आएको छ। करिब १५ महिनापछि रेल सेवा सञ्चालनमा आएको हो।लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको रेल सञ्चालन भएपछि धनुषावासीमा खुशीयाली छाएको छ।ट्राई रनको सफलतापछि ड्राई
सङ्खुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु–५ को नुम र वडा नं १ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो । शनिबार दिउँसो निर्माण सामग्री
काठमाडाैं । कोभिड–१९को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था, रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै भोलिदेखि सञ्चालन हुँदैछन् । कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले राप्रपाबाट अलग्गै रही नयाँ पार्टी स्थापना गर्ने बताए । विराटनगर विमान स्थलमा सञ्चारकर्मीहरुसँगको भेटघाटमा उनले राप्रपा पार्टीमा आफ्नो ३१ वर्षको लगानी रहेको, रगत
काठमाडाैं । सर्वोच्च अदालतले आगामी फागुन १ गतेदेखि नियमित रुपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठक (फुलकोर्ट)ले आगामी फागुन १ गतेदेखि सबै प्रकारका
काठमाडाैं । कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर माघ २८ गते आजदेखि खुला गरिएकाे छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशानुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका
तुल्सिपुर,२८ माघ । दाङको तुलसीपुर उपमहानगरपालिका– ५ लाइनस्थित जुत्ता गोदाम राखीएको घरमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । चार जना पुरुष र एकजना बालिका गरी पाँच जनाको मृत्यु भएको
धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुने निश्चित भएपछि नेपाल रेल्वे कम्पनीले रेलको लिकमा अव्यवस्थित रुपमा लाग्दै आएको हाटबजार हटाउन सुरु गरेको छ । अगामी महिनादेखि रेल सेवा सञ्चालनको तयारी
काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको छ । गृह मन्त्रालयमा आज भएको छलफलमा निर्वाचन लक्षित बजेटमा पनि विशेषगरी सुरक्षा निकाय (नेपाल प्रहरी र