काठमाडाैं । तामाङ समुदायले आज विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाउँदै छन् । तामाङ समुदायमा सोनाम ल्होसारलाई नयाँ वर्षका रुपमा मनाउने गरिन्छ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ ।
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

