काठमाडाैं । सरकारले सेवा प्रवाहलाई सूचनाप्रविधि मैत्री बनाउँदै लगेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय काठमाडौँले आजदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्ने भएको छ ।   २०७७
काठमाडाैं । सरकारले आजदेखि कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ मात्रा खोप दिने भएको छ । अग्रपङ्क्तिमा काम गर्ने व्यक्तिलाई माघ २ गतेदेखि र ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रा
कांग्रेस । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले लिपुलेकमा भारतले सडक निर्माण गरेकामा त्यसको विरोध गर्नुभएको छ । महामन्त्रीद्वयले लिपुलेक प्रकरण उपर नेपाली कांग्रेसका सात बुँदे धारणा आज जारी
काठमाडाैं ।नेपालमा पछिल्लो २४ घण्टामा ५०८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुमा पीसीआर र एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आजबाट नियमित काममा फर्केका छन् । आफूसँगै छलफलमा रहेका गठबन्धनका नेताहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवा गत शनिबारदेखि राजनीतिक भेटघाट, औपचारिक कार्यक्रमलाई स्थगित गर्दै घरमै
काठमाडाैं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । परीक्षण गराउँदा उनमा आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । आफूलाई सङ्क्रमण भएपछि नेता पोखरेलले आफ्ना
काठमाडाैं । मेडिकल कलेजहरुले तोकिएकोभन्दा बढी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकार भएका पक्षसँग वार्ता सुरु गरेको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा आज सिंहदबारमा भएको वार्तामा चिकित्सा
काठमाडाैं । स्थानीय तहको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगले आज सर्वदलीय बैठक बोलाएको छ । बिहान ११ बजेपछि सुरु हुने बैठकमा आयोगले पालिका, प्रदेश वा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने १७ दललाई
काठमाडाैं ।सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकको जीवनरक्षाका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् । पछिल्ला केही दिनयता कोरोना भाइरस सङ्क्रमणदर निकै बढेकामा चिन्ता व्यक्त गर्दै उनले सङ्क्रमण नियन्त्रण
काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको आज ६ महिना पूरा भएको छ । गत असार २९ गते गठबन्धनको साथ पाएर प्रधानमन्त्रीमा नियुक्त भएका देउवाको ६ महिने कार्यकाल अलमलमै बित्यो ।