काठमाडाैं,७ भदाै। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु दुई तथा डिजल र मट्टीतेलमा
रूपन्देही,७ भदाै । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज प्रदेशसभामा विश्वासको मत लिएका छन् । सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा
काठमाडाैं,७ भदाै । सरकारले अफगानिसतानबाट उद्धार गरेर ल्याएका नेपालीहरुलाई पोलियो खोप दिने भएको छ । उनीहरुलाई मंगलबारबाट नै खाेप दिन थालिने छ । अफगानिस्तानमा पोलियोको संक्रमण भएकाले फर्किएकालाई खोप दिने निर्णय भएकाे हाे
काठमाडाैं,७ भदाै । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुुङ्ग्याउँदै आज त्यसको प्रतिवेदन केन्द्रीय सभापति शेरबहादुर देउवालाई बुझाएकाे छ । क्रियाशील सदस्यता विवाद टुुङ्ग्याउन जिम्मेवारी प्राप्त नेताहरुले आज
काठमाण्डौ,७ भदौ । नेपाल सरकार र इजरायल सरकार बिच भएको सँझौता बमोजिम पहिलो चरणमा १ हजार केयरगिभर तथा सहयोगी इजरायल पठाउन श्रम तथा रोजगार बिभागले आबेदन माग गरेकोमा ९ हजार ६
काठमाण्डौ, ७ भदौ । साउन ३१ गते तालिबानले अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएपछि त्यहाँको विमानस्थल र आसपास कम्तीमा २० जनाको ज्यान गएको उत्तर एटलान्टिक सन्धि सँगठन नेटोका एक अधिकारीले समाचार एजेन्सी
काठमाडौं । गाई जात्रा विशेषतः यो वर्षभित्र आफन्तजन गुमाउने परिवारका सदस्यहरूका लागि मृतकको सम्झना, स्नेह तथा निकटताका क्षणहरूको विशेष स्थान रहने कारणले अत्यन्त महत्वपूर्ण मानिन्छ । नेपाल भाषामा ‘गाईजात्रा’लाई ‘सापारु’ भनिन्छ
काठमाडाैं,६ भदाै । नेकपा (माओवादी केन्द्र)ले विचार मिल्ने सबै कम्युनिष्ट घटकसँग सहकार्य एवम् एकता गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले समान विचार भएका वामपन्थी
रूपन्देही । प्रदेश सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न नमिल्ने लुम्बिनी प्रदेशसभा सचिवालयले नेकपा एमालेलाई जवाफ पठाएको छ । प्रदेश सभा नियमावली २०७४ को नियम १८८ अनुसार दलगत
काठमाडाैं,६ भदाै ।नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम अहिलेसम्म एमालेमै रहेको उनको सचिवालयले जनाएकाे छ । नेकपा एकीकृत समाजवादीको ब्यानरमा गौतमको फोटो राखिएकोमा उनको सचिवालयले आपत्ति जनाएको छ । एमाले नेतृत्वको कार्यशैलीप्रति लामो