महेश्वर नेपाल। काभ्रे काभ्रेको मण्डन देउपुर १० मा रहेको फ्याफुल्ला खानेपानी तथा सरसाफाइ उप भोक्ता समितिले दिपावलिको अवसरमा धौसि भैलो कार्यक्रम आयोजना गरेको छ । खानेपानी आयोजनाको मर्मत सम्भार कार्यकोलागि आर्थिक
काठमाडाैं । तिहारपछिको पहिलो कारोबारका दिन आज नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मुल्य प्रतितोला रु एक हजार ५०० ले उकालो लागेर ९२ हजार ५०० कायम भएको छ । पहेँलो धातु गत
काठमाडौँ, १६ कात्तिक । नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत्् व्यापारका लागि अनुमति पाएको छ । भारतको विद्युत्् मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत्् व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार नेपाल विद्युत््
काठमाडौ,१५ कार्तिक । अब चाबहिल तरकारी तथा फलफुल बजारमा क्यूआरकोड मार्फत भुक्तानी हुने भएको छ । सनराइज बैंकले यहाँको बजारमा क्यूआर भुक्तानी सेवा सुरु गरेको हो । तरकारी तथा फलफूल बजारमा
काठमाडाैं । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ । शुक्रबार रातिबाट लागू हुने गरी खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मूल्य बढाएको हाे । निगमले स्वचालित मूल्य
काठमाडाैं,१० कात्तिक । नेपाली बजारमा दसैँपछि लगातार बढेको सुनको मूल्य आज प्रतितोला रु ६०० ले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएको छ ।
काठमाडाैं । आर्थिक वर्षको दोस्रो त्रैमास सुरु भएसँग बैङ्कहरूले धमाधम बचत तथा मुद्दतीको ब्याजदर बढाउन थालेका छन् । सोमबार बैङ्कहरूले सार्वजनिक गरेका सूचनाका आधारमा बैङ्कहरूले मुद्दतीको ब्याजदर बढाएर ११.६७ प्रतिशतसम्मपु¥याएका छन्
काठमाडौं, २३ असोज । २३ देखि २५ तारिख सम्म काठमाण्डौमा हुने तय भएको गैरआवासीय नेपाली संघ एनआरएनएको विश्व सम्मेलन तथा दशौं महाधिबेशन निर्धारित समयमा नहुने भएको छ । वरिष्ठ उपाध्यक्ष डा.बद्री
काभ्रे । सन नेपाललाइफ इन्स्योरेन्स कम्पनीले कोरोना संक्रमणका कारण निधन भएका शिवप्रसाद बजगाईकी श्रीमती पार्वती भट्टराईलाई बीमा रकम उपलब्ध गराएको छ । बनेपा शाखाका शाखा प्रबन्धक कल्याण कार्कीले मंगलबार घरमै गएर
कठमाण्डौ १७ असोज । सन्राइज बैंकले १४औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गर्यो । सहयात्रा जीबन सुरक्षाको लागि भन्ने नाराको साथ असोज १५