काठमाडौं,१८ माघ । अञ्जु पन्त र शीव परियारको स्वरमा मर्मस्पर्र्सी गीत ‘आँसु पिउदै’ सार्वजनिक भएको छ । भीष्मराज फुलाराको शब्द, बाबुल गीरीको सङ्गीत रहेको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो ।
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

